• TOKHA LIVE

    • २६ माघ २०७७, सोमबार ०८:३८

    आजबाट पत्रकारहरुको लागि कोरोना विरुद्धको खोप अभियान :-

    टाेखालाइभ डट कम,
    माघ २६ काठमाडौं

    आज माघ २६ देखि पाँच दिनसम्मका लागि अग्रपंक्तिमा रहेर काम गर्ने संचारकर्मिहरुका लागी निजामती कर्मचारी अस्पताल सिभिलहस्पिटल बानेश्वरमा कोभिड-१९ विरुद्धको कोरोनाको खोप अभियान सुरु हुने भएको छ ।

    संचार माध्यममा कार्यरत संचारकर्मिहरुको नामावली विवरण खोप सचिवालय , स्वास्थ्य सेवा बिभागमा यथाशीघ्र उपलब्ध गराइदिनुहुन स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (HEOC) बाट अनुरोध भइ आएकोले सूचना तथा प्रसारण विभागबाट प्रेस प्रतिनिधि पास प्राप्त गरेका सम्पूर्ण संचारकर्मिहरुको विवरण र नेपाल पत्रकार महासंघबाट सदस्यता पत्र प्राप्त गरेका संचारकर्मिहरुको विवरण उपलब्ध गराइदिनुहुन नेपाल सरकार सूचना तथा प्रसारण विभागले अनुरोध गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै