बहुप्रतिक्षित फिल्म ‘केजीएफ च्याप्टर-२’ को टिजर यसै साता रिलिज भएको छ।
यस फिल्ममा कन्नड स्टार यस, बलिउड स्टार संजय दत्त र रविना टन्डनको अभिनय रहेको छ।
केजीएफ च्याप्टर २ को टिजर शुक्रबार रिलिज भएको छ।
केजीएफ च्याप्टर-२’ को टिजर यसै साता रिलिज भएको केजीएफ च्याप्टर-२’ले रिलिजकै धमाकेदार दर्शकको साथ पाइ सातामै युुुत्युुबमा १५ करोड ६६ लाख ६ हजार भ्युज पाएको छ।

यो फिल्ममा यसलाई रकीको भूमिकामा देख्न सकिनेछ। उनको अपोजिटमा अधिराको भूमिकामा संजय दत्त देखिनेछन्।
रविना, संजय र यससहित यो फिल्ममा श्रीनिधी सेठ्ठी, प्रकाश राज र मालभिका अभिनास पनि मुख्य भूमिकामा रहेका छन्। यो फिल्म यहि वर्ष रिलिज हुनेछ।

