२१ असार २०७७, आईतवार १०:११
एजेन्सी तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको […]
२१ असार २०७७, आईतवार ०४:५२
बाबुराम घिमिरे phd scholar सम्पत्ति चर्चा: राजदरबारमा सुनको सिंहासन, सुनैका सुत्ने पलङ, चौरासी व्यंजन , नोकरचाकर बिचको स्याहार, १००० हलगोरु संगै नारेर छर्नु पर्ने खेत, अनगिन्ति सम्पतिकोमालिक, एउटा सामान्य पारिवारिक कायक्रममामाहामाया (सिद्धार्थ गौतम आमा)ले ४००००० नगद दानगरेकी छन् | यो अहिलेको लाख होइन, २५००वर्षअगाडिको सम्पत्ति चर्चा हो | एउटा सम्रिद्द राजा, राजपरिवारको खानदानी, बाहिर बाटहेर्दाको वहाई वहाई, भित्रको बास्तबिक ब्यबहार मनपराउन नसक्ने भयो, बुद्धको हुर्कदो ज्ञानले | इतिहासमाजतिनै दुख लुकाए पनि, ७ दिनमा आमा मर्दाको पिडाकति भयो होला ? किन शान्ति? नया सोचाइ कि अति दुखमा ! कि अति सुखमा आउछ |त बुद्दलाई केले खोज मुलक सोचाइको चिन्ता र चिन्तनपैदा भयो | उनलाई आज शान्तिका दिप भनिन्छ र हो | तरकिन चाहियो बुद्दलाई शान्ति? किनभने उनको मनमाअशान्तिको बाडी मडारिएको थियो | भोको पेटले जसरिभात खोज्छ, त्यसरी नै बुद्द बास्तबमा सधै भोको थिए | बुद्द८० बर्ष सम्म अघाउन सकेनन | बुद्धको यात्रा: उनि यति धेरै माइल हिडे, यति धेरै माइल हिडे, यति धेरैमान्छेहरुलाई भेटे, यति धेरै प्रबचन दिए, न अनुसन्धानगरियो, न कतै छापाखानाले छापायो | उनको ज्ञानलाई, एक व्यक्ति बाट अर्को व्यक्तिमा कण्ठस्थ पारेर बिस्तारगरियो | सोहि अनुसार उनका बिचार आज हामि बिचभिडिओ , किताब, फिलिम, वा अन्य माध्यमबाट हामिसुन्न सकिरहेका छौ | संसारका महान मान्छेहरुकाकृतिहरुको संख्या भन्दा, उच्च संख्यामा छपाइएका , लेखिएका, प्रबचनका रिलहरु, अनेक यन्त्र र माध्यमहरूछन् | तरआजको यो व्यापकता बुद्धलाई थाहा हुने कुरोभएन | कल्पनासम्म पनि थिएन, त्यो समयका लागि योअकल्पनीय नै हो | विज्ञान पढेको विद्यार्थी म, केहीवर्षअगाडि सम्म, बौद्ध धम्मको बारेमा कसैले कुरा गर्दासुन्न र सोच्ने मन लाग्दैनथ्यो, यो घटना स्वयं मेरो लागिअकल्पनिय छ | सुजाताको खिर: सिद्धार्थ गौतम, ज्ञानका बारेमा सोच्दासोच्दै, सोच्ने नसक्नेभैसकेका थिए | तर खोजीमै थिए ,स्वास्थ स्थितिमरणासन्न हुनेवाला थियो | यदि सुजाताले उनलाई खिरग्रहणको प्रस्ताब राखी नखुवाएको भए, मह र मख्खननखुवाएको भए | ज्ञान प्राप्त हुन सक्दैन थियो भन्नसकिन्छ | उनले भोकले भन्दा अघाएको र सन्तुस्ट पेटबाटज्ञान प्राप्त गरे | निरासा भन्दा, प्रेमले ज्ञान पाए | पाप कर्मभन्दा, धर्मबाट ज्ञान पाए | कुरुप भन्दा सुन्दरताकोबिचारमा ज्ञान पाए | कसैको पछाडी लाग्नु भन्दा, दुखलाईपछाडी लगाए र सुखको खोजि के हो ? भनि टुङ्गोमा पुगे| रुपका धनी सिद्धार्थ: उनि यति सुन्दर थिएकि उनका आखा बहर गोरुका जस्ता, हेराइ मृगको जस्तो , लामो चौडा पुस्ट छाती, अतिसुन्दर कध, शरिर, सुमुधुर बचन, उनले प्रबचन दिदा उनकोकुरा सुनेर जति प्रभाबित हुन्थे, त्यो भन्दा बढी उनकोसुन्दरताले | तर उनले तिन जोर कपडा मात्र प्रयोग गर्दथे | काम, बासना, गाना, बजाना, उनको सोचाइ बाहिरकोकुरा हो | तर हरेक गुम्बामा गाइने, गित, संगीत, भजनकिर्तन, ले कति बुद्धत्व झल्काउछ, त्यो अनुसन्धानकोपाटो हो | बेसरी बुद्दको स्तुति गाउनु बुद्ध बिरोधि बिचार हो| पूजा र मूर्ति पूजाका विरोधी: उनले व्यक्ति पुजा, धर्म पुजा,र मुर्ति पूजालाई ठिकमानेनन् | तर बुद्दका यति धेरै मुर्ति छन कि विश्व गणनामाउल्लेख्य छ, ति बुद्द बिरोधि होइनन बरु बुद्धका अनुयायीहुन् | सबाल यो हो कि सबै अनुयायीले बुद्धत्व बुझ्न पर्छकि पर्दैन | जे होस् नबुझी नहुने कुरा भनेको बुद्ध ज्ञान केहो ? के यो क्रियाकलापहरु बुद्दका हितोपदेश भित्रकै होत ? व्यापक भिक्षु भर्ना: […]
२० असार २०७७, शनिबार १८:२९
टोखा लाइभ ।ललितपुरको खोकनामा धान रोपिरहेका किसान र प्रहरीबीच झडप भएको छ । काठमाडौं-निजगढ द्रुतमार्ग ‘जिरो प्वाइन्ट’का क्षेत्रमा रोपाइँ गर्न […]
२० असार २०७७, शनिबार १७:२७
Babu Ram Ghimire, Buddhist Study, TU. PhD. Scholar. टोखा लाइभ ।बुद्धको बारेमा अध्ययन गर्न, कलम चलाउन, धारणाहरुराख्न त्यति सजिलो भइरहेको छैन | किनकि बुद्धलाईभगवान भन्नेहरु धेरै छन् | प्रस्ट विचार नबुझिकन, बुद्धलाईअनुसरण गर्नेहरु अझ धेरै छन् | वास्तविकता र खोजपूर्णलेख लेखिरहँदा, दुई खालका मान्छेलाई दोधार, असहजपनि लाग्न सक्दछ | अति बादी र अन्धभक्तधर्मवादीहरुलाई, अहिले बुद्ध बाँचिरहनु भएको भए,अवश्य यसो नगर्ने सुझाब दिनुहुन्थ्यो | अर्को थरीउच्छृङ्खल भौतिकवादीहरु जो भौतिकवादनै बुझ्दैनन |माक्सवाद बुझ्न सक्दैनन् | तर सबभन्दा ठूला डंकापीड्दछन् | बुद्धं आफै मध्यमार्गी थिए | मध्यमार्गी सिद्धान्तउनको महत्त्वपूर्ण सिद्धान्त हो | जसको मूल मर्म हो दुवैअतिवादबाट बचेर, नयाँ नयाँ विचारको सिर्जना गर्नु | वास्तविकता: अर्कोतिर रुढीबादी धर्म संस्कार, अन्य अनेक कुसंस्कारलेदिक्क भएर, दरबारका रमझमले आजित भएर, गौतमएकान्त स्थान खोज्दै गएका थिए | प्रतिफलको रूपमाभेटाए उनको वास्तविक दरबार, विशाल पीपलको बोट |बुद्ध भनेको ज्ञान हो, ज्ञानको भण्डार हो, बुद्धत्व प्राप्तगरेको हुनाले बुद्धत्विवृक्ष भन्दै आजकल बोधिवृक्ष भनिन्छ| तर बुद्ध ज्ञान आफै बाट प्राप्त ज्ञान, कसैको सहयोग लेप्राप्त नगरेको ज्ञान हो | जसलाई बोधिसत्व भनिन्छ | अंग्रेजीमा enlightment भनिन्छ | यो आत्मप्रकाश हो,त्यही संकेतको कारण बुद्धका चित्रहरूमा पहेंलो रचम्किरहेको चित्रहरू चित्रित गरिन्छ | यो सम्मानपूर्वककल्पना गरेर बनाइएको चित्र हो | भावनात्मक चित्र हो | धर्म र धम्म: धर्म भन्नाले ईश्वर, प्रभु, पूजा, प्रार्थाना, स्वर्ग हरुलाईविश्वास गरेको बुझिन्छ | तर धम्म भन्नाले समाज, नैतीकता, पुनर्जन्म-पृथ्वी, हावा,पानी, प्रकाश्-तापआदिको उचित व्याख्या भन्ने बुझिन्छ | बुद्ध धर्म होइनधम्म हो | मुख्य तत्त्वहरूको प्रभाबले मृतकलाइ पुन: त्यहीवायुमण्डलमा हावाका रुपमा, पानीका रुपमा, प्रकाशकारुपमा ल्याईपुर्याउँछ | त्यही हो पुनर्जन्म । यो वायुमण्डलर पृथ्वीसँग पुरै सम्बन्धित छ | यो भरपुर विज्ञान हो | त्यसैले शब्द महत्वपूर्ण कुरा होइन, याे समयअनुसारपरिवर्तन हुन्छ | आशय महत्वपूर्ण कुरा हो | सामान्य मान्छेको जीवन देखि बुद्धबादीको जिवन कस्तोहुनुपर्ने? जस्ता कुराहरु पनि बुद्धले आफ्नो ज्ञानमाप्रवचन मार्फत व्यक्त गरेका छन | यस्तो सामान्य विषयकिन उठान गरे होला भन्ने लाग्छ | बुद्धबादी जीवनमा, बाउछोरा, आमा छोरा, श्रीमान श्रीमती सबैको बारेमा व्याख्यागरेका छन । रोग, भोक,सोक,सबैको बारेमा व्याख्यागरेका छन । खाने कुरा, कमजोर मान्छे, उच्च मान्छे,आदीअनेक किसिमका मान्छेको बारेमा प्रस्ट्याएका छन । अनि अर्कोतिर अति महत्वपूर्ण विषयमा निर्वाणा-धम्म,enlightment को बारेमा पनि उनले आफ्नो शिक्षा दिएकाछन् | सामाजिक र राजनीतिक प्रश्न को बारेमा पनिबाताएका छन । उनि युद्द्को बिपक्ष र शान्तिको पक्षमाछन । संघ, भिक्षु र कल्पना: भिक्षु हरुको समुह नै संघ हो ।त्यसमा आफ्नै नियमहरुछन । यो सबै उद्देश्य धम्मकै लागि हो । भिक्षु रशिस्टाचारको नियम मुलत पञ्चशिलको नियम रअष्टांगिक मार्ग । उनले धनलाइ स्वागत गरेका छन । तरत्यो नियम र कडा परिश्रम गरेर कमाएको हुनुपर्छ, साथैउचित खर्च गर्ने उद्देश्य हुनुपर्छ । दान द्क्षीणामा प्रयोगहुनुपर्छ । धम्मका लागि हुनुपर्छ । बुद्द र उनका समकालीन: उनका समर्थक हरु मध्य राजाबिम्बिशार,अनाथापिन्डक, जिबक, अ्बाना, र बिशाखामुख्य हुन ।उनिहरुले ठुला-ठुला उद्द्यान, बिहार,बगैचा,कपडाहरु,दान गरेका थिए, साथै भिक्षु पनिबनेका थिए । उनलाई निकै ठूलो सर-सहयोग गरेका थिए| कुनैपनि संघसंगठन, धार्मिक संस्थाहरु, राजनीतिकसंगठनहरु, पाटीहरु आर्थिक सहयोग बिना, आर्थिकपरिचालन बिना, सञ्चालन गर्न सम्भव रहेनछ | मात्रैधनको उपयोग कसरी गरियो? दुरुपयोग गरियो गरिएन? | भन्ने कुरा ठूलो कुरा हो | अन्तमा: […]
२० असार २०७७, शनिबार १६:१५
टोखा लाइभ । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना पर सरेको छ । अब यो विमानस्थल […]
२० असार २०७७, शनिबार १४:१९
रामहरि रिमालटोखा लाईभ संवाददाताअसार २० नुवाकोट : “सफा र सुन्दर शहर हामी सबैको रहर ” भन्ने मुल मन्त्रको साथ नुवाकोटको […]
१९ असार २०७७, शुक्रबार १८:३९
टाेखा लाइभ,असार १९ काठमाडौं: टाेखा नगरपालिका वडा नं ६ र ७ काे सिमाना शिव टाेलविकास संस्थाबाट टाेखा नगरपालिका अगाडिदेखि त्रियाेग […]
१८ असार २०७७, बिहीबार १९:४८
एजेन्सी । रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण […]
१८ असार २०७७, बिहीबार ०९:५५
टाेखा लाइभ,असार १८ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने […]
१७ असार २०७७, बुधबार १९:३३
Babu Ram Ghimire, Buddhist Study, TU. PhD. Scholar. गोरखा सुरुदेखि नै मशाल/मसालको राजनीतक प्रभाव रहेकोजिल्ला हो | जिल्लाभर राजनीतिक नेतृत्व गर्ने शिक्षकहरु नै थिए | २०४२ सालतिर विभाजन भई मशाल र मसाल भयो | मेरो दाजु मसाल को र मलाई पढाउने शिक्षकहरू मशालको भएको, साथै म इकाईकमिटी को सचिब भएकोले मलाई, शिक्षकहरुले स्कूलबाटनिष्काशन गर्ने निर्णय गरे | जबकि पार्टी फुटेको नै मलाई थाहा छैन | विद्यालय व्यवस्थापन समितिले, एस.एल.सी. दिने व्यवस्थामिलाइदियो | एस.एल.सी. पछि, महेन्द्ररत्न ताहाचल क्याम्पसकाठमाडौंमा, गणित-विज्ञान विषय लिई प्रवीणता प्रमाणपत्र तह भर्नागरियो | किनकी मैले स्कुलामा गणित बिज्ञान शिक्षकको तागतअरुको देखेकै थिएन | कलेज बिदा भएको बेला, र म गाउँमा गएकोबेला, गाउँको आफैंले पढेको स्कुलमा विभिन्न खाली कक्षाहरु लिनेगरिन्थ्यो | पढाउने चाहना बढ्दै थियो, शिक्षक हुने लक्षणहरु देखा पर्दैथिए | समाजमा भ्रष्ट,शोषण,दमन्,राज्यकारण थियो । शिक्षकहरुकोत्यसको विरोध गर्दथे | यसको मुलकारण सरकारले शिक्षकहरुलाईराष्ट्रद्रोहीको मुद्दा लगाएको थियो । शिक्षा विषय लिएर पढेको,अर्कोतिर शिक्षक हुनु भनेको, झण्डै राजनीतिक पार्टीमा संलग्न हुनुजस्तै छाप बसेको बेला, शिक्षक हुने हुटहुटी बढिरहेको थियो | हाम्रोपरिवर्तनको विचारलाई, राजतन्त्र बाधक थियो । कारण राजतन्त्रराजपरिवार, त्यसको मन्त्रिमण्डल, राजपरिषद, कार्यकर्ताको ब्यापकसन्ख्या, तीनका नातागोता,र समर्थकलाई सेवा सुबिधामा लगानीगर्दागर्दै बजेट नै सिद्दिन्थ्यो । यो २०५३ सालको कुरो हो । म त्त्यो राजनिति भित्रपर्ननसकेकोले, मेरो घर भएको स्थानमा नभई दैनिक २ घण्टा ठाडो,उकालो, रातोमाटो, चिप्लो बाटो, जंगलको बाटो, (पालेको बन) को ओहोर-दोहोर गर्दै जागिर शुरु गरे, श्री भागवती मा. बि. दर्बुङ-६गोर्खामा । बाटोमा हामी तीन जना (म, बाबुराम शर्मा, र मीनकुमार )शिक्षक हरु थियौं, सँगै दैनिक आउने जाने | घर बाट ८:३० बजे प्रायनिस्किसकेका हुन्थ्यौं । तर कहिलेकाही एक्लै हुँदा, डर लाग्थ्यो |एक्लो हुँदा त दायाबाया हेरेर हिंड्नुपर्ने नै थियो । एकदिन म एक्लैथिए | मेरो र बाघको जम्काभेट भयो १०-१५ फड्कोको बिचमा रअकस्मात देखादेख भयो । जहाँ चौबाटो थियो । सानोमा बुवाहरुले बाघको बारेमा गरेको कुरा सम्झना आयो |अकस्मात्, बाघ भेटेमा, भागी नहाल्नु तर नजिकै रुख चडन सकेबाघले केहि गर्न सक्दैन | तर ती जानेका सबै कुरा दिमागले काम गर्ननभ्याउँने रहेछ | थु -थु कती पटक गर्नु रे! सरासर वास्तै नगरि जानु रे !,पछि हट्नु रे!, आआफ्ना अनुभवहरु आदी । स्कुल छुट्टी भएपछिआएको, पौष महिना, ५:० बजिसकेको थियो । बाघ पातलोजंगलबाट अलि बाक्लो तिर जान खोज्दै रहेछ । दुईवटा बाटोजोडिएको ठाउँ, एउटा मुल बाटो बाटअर्को अलि सहायक बाटो थियो| बाघ सहायक बाटो बाट आएको थियो । सम्भवतः त्यो पोथी बाघथियो, किनकी पेट अलि झोलिएको थियो । यो पहिलो जम्काभेट भनेहोइन | घना जंगलको बिचमा, एक्लै र हतार-हतारमा दौडिएकोले मनमस्तिष्कमा झड्का पर्नेगरी जिउ सिरिङ भयो | सुने अनुसार भाले बाघभन्दा पोथी बाघ, भोक र बच्चा भेट्ने हतारको कारणले बढी खतराहुन्छ | अलि सुरक्षित हुने महसुस गरी, पछाडिको चौतारोमा चढ्न पुगे ।चौतरो अलि अग्लो थियो, उसले हेरिरहेको थियो । थोरै राहतमिलेजस्तो लाग्यो | म अलि अग्लोमा छु जस्तो लाग्यो | केहिबेर्, हेराहेर भयो । यि सबकुरा सम्झेर, बाघसँग जुधेको आखा पछीहटाउदा, पुरै करेन्ट लागे जस्तो भयो | बाघ निकै ठुलो थियो । घरपरिवार्, बा, आमा के के सम्झियो, छोराछोरीलाई, सम्झियो नैबिर्सियो । त्यो भन्दा पहिला गोठालो जादा, धेरै मान्छे, धेरै गाइ,बाख्रा, बस्तु भाउहरुका बिचमा भेटीएको थियो । सबेेले हाहा हुहुगरेपछि भागेको थियो । निकै तलबाट देखेको अलि सानो जस्तोलागेको थियो । यो कुराको पनि सम्झना आयो | सायद्, यि सब कुराबढीमा २/३ मिनेट भित्रका कुरा मात्र हुन । एकैछिनमा, बाग आफुआएकै बाटोमा फर्क्यो । सुनेको उसलाई पनि डर त लाग्छ रे, भनेरथोरै साहास आयो एकातिर, भने अर्को तिर, अब अघी जाउ तओरालो बाटो छ, पछाडिबाट आउला कि भन्ने डर | पछाडि जाउ तगन्तब् उल्टो दुविधा कै बिचमा, आगाडी बढ्ने निधो भो र बेजोडओरालो १०:० मिनेट कुदेर मात्र पछाडि हेरे, अनि मात्र ढुक्क भय, एकैछिन लाई । अझै ४५: 0 मिनेट जती अझ जंगल बाटो बाकी छ । झन -झन डर लाग्दै घर पुगियो । धन्य मेरो जागिर! […]

