• यात्रा घलेगाउँको, भेडाको घिऊमा कोदोको सेल रोटी !

    ९ श्रावण २०७७, शुक्रबार ०९:४९

    अति मिठो निन्द्राको लागि घलेगाउँलाई धन्यवाद! यात्राको क्रममा, थुप्रै ठाउँमा खानापिन पछि स्वास्थका बारेमा मन चिन्तित हुने गर्दछ | आज […]

    यात्रा घलेगाउँको…….

    ८ श्रावण २०७७, बिहीबार ०५:३२

    . बाबुराम घिमिरे PHD SCHOLAR बोतलको पानिले, आखा सन्काई सानिले, ज्यानै लियो पीउनेवानिले ! भेडाको घिउमा, कोदोको सेल रोटी ! […]

    घले गाउँको यात्रामा दाताले स्वादिलो भोजन खुवाउँदा

    ७ श्रावण २०७७, बुधबार ०८:४१

    टोखा लाइभ ।गाउँ सहर लमजुङ दरबारको मनमोहक अनुभूति मनमस्तिष्कमा ताजै थियो | राम्रोसँग थकाइ पनि मेटिएको थिएन, मिठो निन्द्रा लाग्दै […]

    गुटिका फूलहरू:-

    ५ श्रावण २०७७, सोमबार १७:०३

    कवि प्रशान्त डंगोलको हाइकु संग्रहबाट प्रशान्त डंगोल टाेखा लाइभ,श्रावण ५ काठमाडौं शिर फेद जुटाइमनोकामना! २ लौ पारिजातमंत्रमुग्ध सुवास!दाेधारे कामी! ३ […]

    ‘नेपालका चराहरु ‘बारे कृति :-

    १९ असार २०७७, शुक्रबार ०८:४६

    टाेखा लाइभ ,असार १९ काठमाडौं : नेपालमा रहेका चराहरुको प्रजातिलाई बिस्वसंग तुलना गर्ने हो भने बिस्वमा पाइने कुल चराहरुको प्रजातिको […]

    प्राणभन्दा प्यारो लाग्छ जन्म दिने मेरी आमा

    ८ असार २०७७, सोमबार २१:५२

    आँखाभरि नौलो सपना र मुटुभरी वेदना बोकेर ९ महिनासम्म गर्भमा मलाई हुर्काउने मेरी आमा मेरो प्राणभन्दा प्यारो लाग्छ। यहि आमाको […]

    प्रेयसीका यादहरू

    ६ असार २०७७, शनिबार ११:५२

    संधै यसरी हेरिरहुँ भन्छन्छाँयालेझैं पछ्याइ रहन्छन्तिम्रा पाइला जहाँ जान्छन्बदमास मेरा यि आँखाहरु चिम्लेर निँदाउदा नि त्यस्तैएकान्तमै टोलाउँदा नि उस्तैझल्झली तिम्रै […]

    “जान्न अब त्यो स्कुल बा! आमा! ” — कविता

    ३२ जेष्ठ २०७७, आईतवार ०८:३८

    मलाई त्यो स्कुल जा नभन्नु अबजान त गा’को छु स्कुलमापढ्नै मन लाग्दैन स्कुलमाजति पिर, तनाव अनि मनै नलागेनितपाईलाई भनेकै थिईन ईतिहासका […]

    के गरोस हेर, निमुखा जन

    ३२ जेष्ठ २०७७, आईतवार ०८:२४

    अलि अलि गर्दै, बढ्दैछ सधै, हेर यो लकडाउनजे जसोरी हुन्छ, अघि, बढ्दैछु भन्छ, कस्तो यो लकडाउन !आज आज, भोलि भोलि, […]

    ए कोरोना !

    ३२ जेष्ठ २०७७, आईतवार ०८:२०

    कति आतंकित तुल्याउन्दै छस ए कोरोनाफर्कीएर जा, जता बाट आको थिस, उतै फर्कीएर जा !एउटा प्रान्त बाट निस्किएर, विश्व भ्रमण गर्दै छस किन,एक एक गरि, किन डस्छस मानब जनलाई, अब त पुग्यो, जान !! मानब मानब बीच, दुरी कायम गरि कनकिन,  के सिद्ध, गर्न खोज्दै छस तँ , भन्दे न, ए कोरोना !बन्द भयो भेटघाट, बन्द हुँदै छ बोलचाल,अझै कति, थुन्छस घर भित्रै , कति छन् यहाँ, मानब समस्या,  त्यो पनि गन्दे न, ए कोरोना !! दिन दिन गर्दै हप्ता बिते, अनि बिते महिना पनि,आस थियो, केहि दिन टहल्दै, फर्की आफै जान्छ कि, कतै भनि !जता जान्छन उतै, जरो नै गाडी बस्छस तँ,हैन, कति प्यारो लाग्छ है, तँलाई यो समाज, भन न, ए कोरोना !! को हो र तेरो, बाबा र आमा, बिर्सिस कि तँलाई जन्माएको,रत्तिभर पनि छैन डर तँलाई, किन त्यस्तो, निडर भईस, भन्दे न ए कोरोना !मनोमानी गर्छस, जता पायो उतै डुल्छस,कहाँ बाट आयो, दुस्साहस तेरो, एकपटक त, भन्दे न ए कोरोना !! को धनि, को गरिब, कहाँ हेरिस र तैले,बिना भेद भाब भन सबलाई, किन अंगाल्दै छस, ए कोरोना !हजारौ को छिन्दै श्वास, टेक्दै छस किन छाती तैले,तै पनि, बुझ्दैन चित्त तेरो, किन,के खोज्दै छस भन्दे न, ए कोरोना !! हुन् त, तेरो आगमनले, प्रकृति रमाएको देख्छु,बस्ति, बस्ति अनि गाउँ, शहर अनि विश्व पनि डराएको देख्छु !शुनसान छ बस्ति, शुनसान छ सहर,उन्मत्त हुँदै, मै-मस्त हुँदै रातोदिन “कोरोना” कराएको देख्छु !! हिजोआज मानब बस्ति, गाउँ अनि शहर,सबै सबै, चुपचाप चुपचाप, भएको देख्छु !युद्ध […]