• TOKHA LIVE

    • २७ चैत्र २०७९, सोमबार २२:०४

    प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

    टाेखालाइभ डट कन/ चैत २७,२०७९

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

    उनलाई प्रधानमन्त्री प्रचण्डले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

    आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष हुन्। यसअघि उनी २०७३ सालमा पनि प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै