• TOKHA LIVE

    • ११ आश्विन २०७९, मंगलवार १०:३९

    बुद्ध गाैतमको ‘लागे परदेश’ बोलको गीतमा समाजको यथार्थ चित्रण

    टाेखालाइभ डट कम/ असोज ११,२०७९

    नेपाली गीत संगीतले यथार्थता सँगै पीडा, वेदना पनि बोकेको हुन्छ। यसै स्वरूप ‘लागे परदेश’ नामक दशैं गीतमा नेपाली समाजमा भएको यथार्थता पाइन्छ।

    बुद्ध गाैतमको लागे परदेश बोलको गीतले समाजको यथार्थता प्रस्तुत गरेको छ । बुद्ध गाैतम नेपाली गीत संगीतमा उदाउँदा सर्जक हुन।शैक्षिक क्षेत्रमा आफूलाई अब्बल बनाएका गाैतम सांगीतिक क्षेत्रमा पनि रूचिवान देखिन्छन्।

    लागे परदेश गीतको बोलमा बुद्ध गाैतम सँगै ऋषि खड्का, शिव पौडेल पनि जोडिएका छन्। गीतको मुख्य अभिनय भने महेन्द्र गाैतम र सारिका केसीले गरेका छन्।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै