• TOKHA LIVE

    • १३ माघ २०७८, बिहीबार २०:०२

    टोखा नगरपालिकाको जनसंख्या १ लाख ३५ हजार ७ सय ४१ पुग्यो।

    टाेखालाइभ डट कम/ माघ १३,२०७८

    काठमाडौं /राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार टोखा नगरपालिकाको प्रारम्भिक जनसंख्या १,३५,७४१ रहेको छ। राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार जारी गरेको प्रारम्भिक मतगणना अनुसार टोखा नगरपालिकामा महिलाको जनसंख्या ६८,३४५ भने पुरुषको जनसंख्या ६७,३९६ रहेको छ।

    २०७८ सालको जनगणना अनुसार टोखामा ३७,४१३ परिवार रहेका छन भने १७,२३९ घरमा जनगणना गरिएको छ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै