टाेखालाइभ/माघ ६, २०७८
काठमाडौं – कोभिड संक्रमण ब्यापक वृद्धि भए संगै काठमाडौं उपत्यकामा सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर लागू गर्ने निर्णय गरेका हुन ।

