• TOKHA LIVE

    • ३१ जेष्ठ २०७७, शनिबार १९:०३

    नेपालमा एकैपटक २७३ कोरोना संक्रमित थपिए।


    टाेेखा लाइभ, जेेठ३१ काठमाडौं : नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै