टाेखा लाइभ जेठ २७ काठमाडौं : थप ३२३ जनामा कोरोना संक्रमण थपिए संगै नेपालमा संक्रमितको संख्या ४०८५ पुगेको हो।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको मन्त्रालयले बताएको छ ।

