मान्छेको मनको कुरा बुझ्ने हो कसले
यो मनभरी रोएको व्यथा सम्झाउने कसले।
न त मन मान्छ ह्रदय सधै उज्यालो भएको
न त मन भन्छ शरीर सारा अधेरोमा
शरीर मेरो, मन नै मेरो सबैले भन्दछन
काम र काज स्वार्थको बाटो सबैले कोर्दछन।
आखा भरी को आँसु कसरी केलाउने
नभेटेसम्म चिन्ताको आगो कसरी मेटाउने।
देवजङ्ग शाही
पशुपति मित्र मा. वि

