• TOKHA LIVE

    • १९ जेष्ठ २०७७, सोमबार ०९:०६

    भारतीय संगीतकार वाजिद खानको निधन

    भारतका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको हो। गायक सोनु निगम, प्रियंका चोपडा लगायतले सामाजिक सञ्जालमा उनको निधन भएको पुष्टि गरेका छन्।

    वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनले दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर फिल्मा संगीत भरेका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै