२२ असार २०७७, सोमबार १०:४५
पुरुषोत्तम घिमिरे ,जोरपाटी ,काठमाडौंअसार २२लकडाउन खुकुलो भएयता सहरबजार अनेकौं मानिसले काेभिड-१९ को संक्रमणमा समेत हेलचेक्र्याइ गरिरहेका छन् ।हाम्रो प्रतिरोधात्मक क्षमता […]
१९ असार २०७७, शुक्रबार ०९:२४
बाबुराम घिमिरे phd scholar २१औं शताब्दीमा आएर बौद्ध अध्ययन गर्दा, २५०० वर्षअघिकोसोचाइलाई, घटनाक्रमहरुलाई स्मरण गर्न सकेन भनी, यसअध्ययनलाई सहज ढंगले बुझ्न र बुझाउन सकिँदैन | तसर्थ युगपरिवर्तनशिल छ, कुनैपनि चिजको विकासको सुरुवाती आवस्थान्यूनबाट हुन्छ भन्ने कुरा स्वीकार गर्नुपर्दछ | सिद्धार्थ गौतमकोसमयमा पनि, त्यो समय काल परिस्थिति र उनको सोचाई, अहिलेअध्ययन गर्दा विभिन्न पाठ्यपुस्तकहरु र विवरणहरु लाई नैआधार लिएको छ | विभिन्न घटनाहरुलाई, भने मैले आफ्नोविश्लेषणात्मक धारणा र भावनाहरुमा लगेर जोडेको छु | यहीकुरालाई मनन गरी अध्ययन गर्नु हुनेछ भन्ने आशा लिएको छु | परिचय: सिद्दार्थ गौतम सुद्दोधन र महामायाको कोखबाट कपिलबस्तुमाजन्मिए । उनी कि अन्तरराष्ट्रिय स्तरको राजा हुने ! कि त बुद्दभन्ने कुरो ब्राह्मण हरुले ब्राह्मण शास्त्र अनुशार भनेका थिए ।ब्राह्मण भन्नाले बाहुन जाती होइन पद हो | ब्रह्मज्ञान प्राप्त व्यक्ति | बैज्ञानिक जस्तो ज्ञाता व्यक्ति हो | त्यो समयमा त्यस्तोव्यक्तिलाई ब्राह्मण शब्दले पुकारिन्थ्यो | अहिलेकै जस्तोप्रयोगशालामा खारिएर, ती चिजहरू भनिएको, गरिएकोनभएतापनि, त्यसरी भनिएका अधिकांश भविष्यवाणीहरु मिल्नजान्थे | जो वास्तविक ब्राह्मणले बोलेका हुन्थे | त्यस्तै भयो, सिद्धार्थ गौतमको केसमा पनि | वास्तविकता: सिद्दर्थ गौतम् ७ दिनको हुँदा आमाको मृत्यु भयो । यशोधरा सँगविवाह पछि राहुल जन्मिए । जब सिद्दर्थ २८ बर्षका भए । उनीशाक्य परिवार भित्र कै सदस्य भएको हुनाले, शाक्य सेनापतिलेसंघको सेनामा भर्ना हुनुपर्ने र कोलिया राजासङ लडाई गर्ने निधोगर्यो । उनि भर्ना हुन मानेन । फलत देश छाड्ने निधो भयो, उनिखुशी नै थिए | तर परिवारको इच्छा र सहमति थिएन । जे होस् २९बर्षको उमेरमा भार्द्वाज ॠषिसँग ज्ञान प्राप्त गरी, परिभ्राजा ग्रहण(अलिखित प्रमाणपत्र जस्तो ) गरेर एनोमा नदी किनरामा गए ।उनी गहिरो ध्यान र बिचारमग्न हुने सोच मा गएका हुन् | दिक्षाको आन्दोलन: उनले बिचार गरेकी मलाई नयाँ ज्ञान प्राप्त भएको र छ जुन ज्ञानअरुलाइ प्राप्त हुन सक्दैन । त्यसैले म अब विश्वमा यो दिक्षा दिननिस्क्न्छु भनि निधो गरे । यो ज्ञान दुई प्रकारको थियो | (एउटाबृहत् ज्ञान र अलि सामान्य) भिक्षु र उपासक लाई फरक – फरकप्रकारको थियो । जीवनबाट दुःखको नास र सुखको उदय नैज्ञानको मुल उद्देश्य हो । यो कसरी प्राप्त हुन्छ ? भनि उनले अनेकनियम र उपाय हरु बनाए । सत्य, अशत्य, धर्म्, पाप्, रिस् र क्षुद्रशब्दलाइ मन भित्र प्र्तिबन्द गरिमिठो, अर्थपूर्ण बोलिबचन बोल्नुपर्छ । ससार परिवर्तनशिल छ, एक दिन सबैले छोड्नुपर्छ । सिद्दार्थलाइ घरबाट बोलाउने क्रम रहिरहयो । तर उनिले आउनचाहेनन । धेरैलाइ शिक्षा दिने क्रममा दलित ,महिला, गुण्डा,डाँकु,चोर्, कुष्ठरोगी, हरेक रोगि लाइ ज्ञान दिए। यस्तो शिक्षापनि दिए कि,बाबु छोरा,आमा छोरा,श्रीमान श्रीमति, लुगा, खाना, काजकृया, पुजा आजा गर्नेकि नगर्ने जस्ता कुराहरु। एउटा निष्कर्ष गर्न सकिने कुरो के हो भने, औषधिउपचार, नियमकानुन, पारिवारिक मुद्दामामिला जस्ता विषयहरु वस्तुहरुपनि, यो ज्ञान मा समेटिएको छ | उक्त समयमा यो ज्ञानले जीवनसञ्चालन, राज्य संचालन, मानव मानव बिचको सम्बन्ध स्थापितगर्न ठूलो भूमिका खेलेको प्रष्ट हुन्छ | बुद्दको शिक्षण: धर्म शब्दको अर्थ अहिले जे बुझिन्छ, यो समयमा धर्म शब्दकोअर्थ, उच्च प्रकारको ज्ञान हो | बुद्धका वाणीहरु, बुद्धका दस्तावेजहुन् | जुन कुरा कत्तै लिखितरुपमा प्राप्त गर्न सकिंदैन | उनलेप्रवचन दिए अरूले सुने, सुनेका कुरा फेरि अर्को ले भने !यसरी मुख कान- मुख कान हुँदै, आएका ज्ञानहरु धर्मकानाममा प्रचार भई, आजसम्म बुद्धका ज्ञान जसले जे बुझेर, अहिलेपुस्तकका रूपमा, दस्तावेजका रूपमा आएका छन् | यथार्थमाआधारित छन् भन्नेकुरा पूर्ण रुपमा विश्वास गर्न सकिन्दैन | एउटा नेपाली छोरो विश्वव्यापीकरण भएको राम्रै छ | तर सहीविचार सम्प्रेसित भयो कि भएन ? त्यसैकारणले जुन देशमा भयोबुद्धको बारेमा फरक फरक कुरा सुनिन्छ | फरक विचार सुनिन्छ, फरक मूर्तिहरू, पूजापाठ भजनहरु फरक-फरक देखिन्छ | हरेकलेधर्म फैलाउनमा, आ आफ्नो स्थान उच्च स्थानमा राखे । जस्तैपैगमबर्,इशु ख्रीश्ट, तर बुद्दले म केही होइन ।म केबल बाटोदेखौउने मात्र हु ।म मार्ग दाता हु, मोक्षदाता होइन । मोक्ष त आँफैप्राप्त गर्नु पर्छ र त्यो सम्मभब छ । यो सामाजिक सन्देश बिस्वकामान्छेले मान्छेकै लागि गरिएको अनुभब द्वारा निर्माण गरिएकोबिचार हो । बुद्दको बिचरामा धर्मनै सबै चिजको समाधान हो । यो आजभोलिप्रयोग भको धर्म शब्द होइन | धम्म हो । यो पाली भाषाको शब्दहो । यसको अर्थ सुद्दता हो सरीर्, बोली, मन तीन सुद्दता हुनजरुरी छ । यो बाहेक अर्को तीन महतोपूर्ण छ ।१ । धम्म,२ ।अधम्म,३ । सधम्मा । बाकी ईश्वर, स्वर्ग बेकार हो । कोही ठुलापुस्तक पढ्दैमा धार्मिक बन्दैन | अशुद्दतालाइ निर्मल बनाउने, सत्यबनाउने,सबैलाइ धम्मका ज्ञान सबै सिक्ने र सिकाउने, खुल्लाबनाउने सद्धर्म् हो । सद्धर्म नेे बुद्धको मुल शिक्षा हो | क्रमश:
१४ असार २०७७, आईतवार ०९:१७
Babu Ram Ghimire , Buddhist Study, TU.PhD Scholar जनयुद्धको सुरुवाती साल 2052 बैसाख, मेरो बिबाह रञ्जना शर्मा सँग भयो | […]
१४ असार २०७७, आईतवार ०६:३०
१४असार २०७७,आइतबारटाेखा लाइभ (आज असार १४ गते जननेता कमरेड मदन भण्डारीको ६९ औ जन्म जयन्ती हो। यस सन्दर्भमा नेपाल सरकारका […]
१३ असार २०७७, शनिबार १९:५८
अञ्जु श्रेष्ठ (नेपाली महिला भलिबल टोलीकी पुर्व कप्तान) टाेखा लाइभ,काठमाडौं मेरो जन्म २०३४ सालमा ललितपुरको मानभवनमा भएको हो । बुबा […]
१२ असार २०७७, शुक्रबार १८:००
Babu Ram Ghimire , Buddhist Study, TU. , PhD Scholar टोखा लाइभ । २०४४ सालमा, स्कुल जीवन सकेर कलेज जाने […]
११ असार २०७७, बिहीबार २२:२३
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बाट मेरो B.Ed. को परीक्षा समाप्त भई फुर्सदको समयमा केन्द्रीय लाइब्रेरीमा पुस्तकहरुको अध्ययन गरेर बसिरहेको थिएँ […]
१० असार २०७७, बुधबार २२:२०
बाबुराम घिमिरे ( phd scholar) टोखा लाइभ ।२०३६ सालको आन्दोलनले देशमा चेतनाको स्तर उठाएको थियो | किनकि बहुदल र निर्दलको […]
९ असार २०७७, मंगलवार २१:२८
स्व बि यु चुनाव हुने पक्का भयो । एउटा माहोल थियो, विद्यार्थी नेता बन्ने, स्ववियु चुनाव जित्ने र साथीहरूको बीचमा […]
८ असार २०७७, सोमबार १५:११
इन्दिरा चेमजोंग टोखा लाइभ ।जब म नेपालमा थिए सबैको मुखबाट यही सुनिन्थ्यो सपनाको देश हो अमेरिका । जोकोहीलाई जीवनमा एकपटक […]

