घलेगाउँको यात्रामा दाताले स्वादिलो भोजन खुवाउँदा

July 18, 2020

. बाबुराम घिमिरे मायालाई, दिने थिए फुल जस्तो जोबान, भइ सक्यो मेरो घरबार! टोखा लाइभ ।नयाँ वर्ष आउन दुई हप्ता अगाडि नै हाम्रो फोन भएको थियो, कतैघुम्न जाने उहाँले हुन्छ भन्नुभयो | उहाँका का केही साथीहरु र एउटाग्रुप गाडीमा सँगै जाने कुरो भयो, मैले पनि यता सपरिवार र मेरोअरु ग्रुप सँग पनि कुरा गरेर २ वटा गाडीमा मिलेर रमाइलो गर्नेअलि टाढै जाने, मुक्तिनाथको यात्रा गर्ने हाम्रो कुराकानी भयो |मेरोपरिवारलाई मुक्तिनाथको यात्रा गराउन चाहन्थे म | मैले भनेपहिल्यै यात्रा गरिसकेको थिएँ | साथीको पनि त्यो चाहनाभएकोले उनले स्वीकार गरे, तर दिन वित्दै जाँदा गाडीहरु खोज्नेबुझ्ने जिम्मा मलाई लगाइयो | मैले बुझि समयको कुरा, पैसाकोकुरा, निर्धारण हुँदैजाँदा मूल्यांकन माथिल्लै हुन गएको हुनाले वासमय आदि नमिल्ने हुनाले कोही साथीहरु पनि सहमत गराउनसकिएन र साथीले धनगढी महेन्द्रनगर जाउ भन्दै हुनुहुन्थ्यो |  काठमाडौँ उपत्यकाको धूलो र मैलोले उकुसमुकुस अवस्थाबाटमुक्ति पाउने चाहना हुन्छ शहरवासीको |२०७६ को शैक्षिकक्यालेन्डर अनुसार, काठमाडौँ उपत्यकामा जाडो बिदा परेकोथियो, बिदाको समय, सदुपयोग गर्ने हाम्रो मूल उद्देश्य थियो, २०७६ साल पौष महिना १३ गते हामीले यात्रा तय गर्यौं |बालकृष्ण ढुंगाना र म एउटा मोटरसाइकलले यात्रामा, म डाइवर रउनी यात्रीको रुपमा बिहानै सम्भवत साढे पाँच बजेतिर निस्कियौँ |हामी दश वर्षसम्म विश्व निकेतन मा.वि. त्रिपुरेश्वरमा संगै शिक्षणगरेर परिस्थितिवश छुट्टिएका साथी | हामीलाई भेटको खाँचोथियो, त्यही खाँचो पूरा गर्ने यात्रामा पत्तै नपाई हामी मुग्लिन पुग्यौँ|हामीलाई यात्रा कहाँ गर्ने हो, योजना के हो, कुनै केही पनि थिएन,तत्कालै फोन भयो हिँडियो, मुग्लिनको […]

सर्वाधिक कलिला उमेरका इन्जिनियर

टोखा लाइभ ।यहाँ देखाइएको युवक तिनै हुन् , जसले लक डाउनको समयको सदुप्रयोग गर्दे “Real Time Base Water Supply System […]

खोकनामा उर्लिए मानवसागर :- ( फाेटाे फिचर)

टाेखा लाइभ, श्रावण ३ काठमाडौं । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रूतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना […]

मनसुन सक्रिय, भोलीदेखि भारी बर्षा

टोखा लाइभ ।मनसुन सक्रिय हुँदा आजदेखि पानी पर्ने क्रम बढेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश […]

मेरो अण्डकोष फुत्काउने आँपको रुख !

July 17, 2020

. बाबुराम घिमिरे Phd Scholar ४:०० बजे स्कुल बिदा भएर १ घन्टा ओरालो झरे पछि घरमा आई खाजा खाइ, डोकोमा […]

तातो खुदो र खुइलेको जिब्रो

बाबुराम घिमिरे phd scholar वर्षौं वर्षदेखि त्यस ठाउँमा, कोल गाडीएको भएर कोलडाँडा भनिएको हो | एउटा तेल पेल्ने कोल निकै […]

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

वासिंटन पोस्ट ।राष्ट्रपति ट्रम्प पुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले चर्चित ब्रान्ड गोयाको एउटा बट्टा बोकेर सामाजिक संजालमा फोटो […]

२४ सै घण्टा नेवाः गीत बज्ने नयाँ च्यानल

July 16, 2020

काठमाण्डाै – रातदिन २४ सै घण्टा नेवाः गीत बज्ने एउटा नयाँ अडियो च्यानल शुरु गरिएको छ। जनकवि दुर्गालाल श्रेष्ठको जन्म […]

आजबाट साझा यातायातले पनि थाल्यो सेवा

टोखा लाइभ,श्रावण १ काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा लिनेहरुका लागि आजबाट केही सहज हुँदैछ । ५० प्रतिशत मात्र […]

चर्चित राजनीतिज्ञदेखि अर्बपतिहरुको ट्वीट ह्याक

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामादेखि अर्बपति बिल गेट्ससम्मको ट्वीटर एकाउन्ट ह्याक गरिएको छ । ह्याक गरिएकीमा अर्बपतिहरु धेरै छन् । […]