• TOKHA LIVE

    • २४ मंसिर २०७७, बुधबार १७:१४

    नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि , थप १४ जनाको मृत्यु:-

    टाेखा लाइभ/ मंसिर २४

    देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा काठमाडौं उपत्यकामा थप ५०७ सहित देशभर थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।नेपालमा थप १ हजार ४८३ जना कोरोनमुक्त भएका छन् भने हालसम्म २ लाख ३० हजार ५३७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
    नेपालमा कोरोनाका कारण थप १४ जनाको मृत्यु भए पछि हालसम्म १ हजार ६५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै