• TOKHA LIVE

    • २१ मंसिर २०७७, आईतवार ०८:५१

    डाक्टर शाक्यको गीति एल्बम सार्वजनिक

    अमेरिकाको मेरिल्याण्ड निवासी गायिका रानी शाक्यको तीन गीति एलबमहरु चिया बारीमा, बैशालु जोवन र डुब्न लागेको घाम उँहाको आफ्नै यु – ट्युब च्यानलबाट रिलिज भएको छ। केही सिनेमाहरुमा पनि पार्श्व गायन गरिसक्नु भएकी गायिका शाक्य नेपाल आर्ट एण्ड कल्चर म्युजिक अवार्ड २०७७, स्पर्श म्युजिक भिडियो अवार्ड २०२० बाट पुरस्कृत भइसक्नु भएको छ। सबै विधाका गीतहरु गाउन रुचाउने गायिका शाक्य पेशाले चिकित्सक हुन्।


    Facebook Comments

    छुटाउनुभयो कि? सबै