• TOKHA LIVE

      TOKHA LIVE

    • २८ कार्तिक २०७७, शुक्रबार १९:४५

    बंगलादेशसँग नेपाल पराजित

    २०७७ कार्तिक २८ गते

    काठमाडौं। नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। नेपाल बंगलादेशसँग ०–२ ले पराजित भएको हो। पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो। नेपालले राम्रो मौका पाए पनि सदुपयोग गर्न नसक्दा हारमा व्यहोर्न बाध्य भयो।

    आजको खेलमा विकाश खवासले नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् भने भरत खवासलाई बेन्चमा राखिएको थियो। नेपालको सुरुवाती ११ मा सुमन अर्याल, अजित भण्डारी, अनन्त तामाङ, विकाश खवास, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, रवि पासवान, अञ्जन विष्ट, र नवयुग श्रेष्ठ रहेको थिए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै