• TOKHA LIVE

    • २ कार्तिक २०७७, आईतवार १६:५०

    नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि ‘थप १२ जनाको मृत्यु:-

    टाेखा लाइभ ,कार्तिक २

    काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै