• TOKHA LIVE

    • १७ आश्विन २०७७, शनिबार १६:५९

    नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, २१२० संक्रमित थपिए :-


    टाेखा लाइभ असोज १७ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको स्वास्थ्य जनसंख्या मन्त्रालयले बताएको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै