• TOKHA LIVE

    • १५ आश्विन २०७७, बिहीबार १७:१२

    नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु , १९११ संक्रमित थपिए:-


    टाेखा लाइभ असोज १५ काठमाडौं :
    नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ भने कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै