• TOKHA LIVE

    • १२ आश्विन २०७७, सोमबार १६:३८

    नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, १३५१ संक्रमित थपिए:-


    टाेखा लाइभ असोज १२ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भए पछि संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ भने कोरोना संक्रमणबाट निको हुनेको संख्या ५४ हजार ६४० पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै