• TOKHA LIVE

    • १० आश्विन २०७७, शनिबार १९:३३

    नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १२०७ संक्रमित थपिए:-


    टाेखा लाइभ असोज १० काठमाडौं :

    पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै