• TOKHA LIVE

    • ६ आश्विन २०७७, मंगलवार १६:३३

    नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु,१३५६ संक्रमित थपिए:-

    टाेखम लाइभ असोज ६ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै