• TOKHA LIVE

    • ३१ भाद्र २०७७, बुधबार १६:३०

    कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, १५३९ संक्रमित थपिए:-


    टाेखा लाइभ भाद्र ३१ काठमाडौं :
    पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
    नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै