• TOKHA LIVE

    • २८ भाद्र २०७७, आईतवार ०७:४२

    टाेखा नगरपालिका वडा ४ धापासीमा PCR परीक्षण सम्पन्न :-

    सुरेन श्रेष्ठ / साेनी डंगोल / नविना श्रेष्ठ

    टाेखा लाइभ भाद्र २८ काठमाडौं
    भाद्र २६ गते टाेखा नगरपालिका ४ वडा धापासीद्वारा काेभीड १९ काेराेना भाइरस सचेतना अभियान PCR(Polymerase Cain Reaction) १११ जानाकाे परीक्षण कार्य सुसम्पन्न गरिएको छ । टाेखा नगरपालिका धापासी वडा४ मा विभिन्न काेभिड १९ काेराेना भाइरसकाे सचेतना अभियानमा टाेलटाेलमा सेनेटाइजर, साबुन, माक्स् र stay home , stay safe पर्चा वितरण गर्न नेकपा काठमाडौं जिल्ला कमिटीका सचिवालय सदस्य नारायण भाइ श्रेष्ठ र समाजसेवीका साथ स्वयंसेवक सबै मिलेर सहयाेग रहेको हुनाले धापासी वडा ४ मा रिपोर्ट नेगेटिभ निस्किने र सम्पुर्ण परीक्षण कर्ताहरुकाे रिपोर्ट नेगेटिभ निस्कियाेस् भन्ने हार्दिक कामना गर्दै टाेखा नगरपालिका धापासी वडा ४ वडा कार्यलयका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनुभएको छ।

    सुरेन श्रेष्ठ , साेनी डंगोल र नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै