TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास : प्रवक्ता खरेल November 22, 2026
  • कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो November 22, 2026
  • प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा November 22, 2026
  • सुदूरपश्चिम रोयल्स बन्यो नेपाल प्रिमियर लिगको च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित November 21, 2026
  • धर्मरत्न यमीका उपन्यासका नारीपात्रमाथि अनुसन्धानात्मक पुस्तक लोकार्पण November 21, 2026

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

  • Avatar photo

    TOKHA LIVE

  • October 7, 2026
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, २१ असोज : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास : प्रवक्ता खरेल

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास : प्रवक्ता खरेल

November 22, 2026
कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

November 22, 2026
प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

November 22, 2026
सुदूरपश्चिम रोयल्स बन्यो नेपाल प्रिमियर लिगको च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

सुदूरपश्चिम रोयल्स बन्यो नेपाल प्रिमियर लिगको च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

November 21, 2026
धर्मरत्न यमीका उपन्यासका नारीपात्रमाथि अनुसन्धानात्मक पुस्तक लोकार्पण

धर्मरत्न यमीका उपन्यासका नारीपात्रमाथि अनुसन्धानात्मक पुस्तक लोकार्पण

November 21, 2026
एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै 

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै 

November 21, 2026
  • छुटाउनुभयो कि? सबै
    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास : प्रवक्ता खरेल

    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास : प्रवक्ता खरेल

    कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

    कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

    प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

    प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

    सुदूरपश्चिम रोयल्स बन्यो नेपाल प्रिमियर लिगको च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

    सुदूरपश्चिम रोयल्स बन्यो नेपाल प्रिमियर लिगको च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol