• TOKHA LIVE

      TOKHA LIVE

    • २८ मंसिर २०८२, शनिबार ०३:४२

    कार्टुनिष्ट क्लब नेपालका अध्यक्ष बासु क्षितिजलाई मातृशोक

    २०८२ मंसिर २६

    सिन्धुली :  कार्टुनिष्ट क्लब नेपालका अध्यक्ष तथा अन्नपूर्ण पोस्टका वरिष्ठ कार्टुनिस्ट बासु क्षितिजलाई मातृशोक परेको छ।
    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य समेत रहेका क्षितिजकी आमा डम्बरकुमारी श्रेष्ठको ७६ वर्षको उमेरमा बुधबार आफ्नै निवास, सिन्धुलीमा निधन भएको हो।

    निमोनियाबाट स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उहाँको निधन भएको परिवारले जनाएकाे छ। स्वर्गीय डम्बरकुमारी श्रेष्ठका श्रीमान् र दुई छोरा रहेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै