Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ, २८ कार्तिक २०८२ / आज नोभेम्बर १४, विश्वभर सांस्कृतिक सम्पतीको अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो। सन् २०२० मा युनेस्कोले यस दिवसलाई आधिकारिक मान्यता दिएको हो।
नेपालमा पुरातत्व विभाग, संस्कृति मन्त्रालय, र विभिन्न सङ्ग्रहालयहरूले संयुक्त कार्यक्रम आयोजना गरी नागरिकमा सचेतना फैलाए। विशेषज्ञहरूले अवैध रूपमा विदेश पग्लिएका मूर्ति, कलाकृति र पुरातात्विक सामग्री फिर्ता ल्याउन तत्काल कदम चाल्नुपर्ने जोड दिए।
आज काठमाडौं, ललितपुर, भक्तपुर र पोखरामा प्रदर्शनी, गोष्ठी, र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भए।
कार्यक्रमको मुख्य सन्देश भने: “सांस्कृतिक सम्पदा जोगाउने जिम्मेवारी हामी सबैको हो नारा रहेकोे थियोे ।

