TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

महिला राष्ट्रिय क्रीकेट खेलाडी खुशी डंगोल सम्मानित

  • Avatar photo

    TOKHA LIVE

  • २०८० पुष १२, बिहीवार
महिला राष्ट्रिय क्रीकेट खेलाडी खुशी डंगोल सम्मानित
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौं १२ पौष /महिला राष्ट्रिय क्रीकेट खेलाडी टोखाका खुशी डंगोल सम्मानित भएकी छन् ।ने सं ११४४ थिलाथ्व: य: मरी पुन्हि  परम्परागत त्यंग: त्वा:  खल:काे संयाेजकत्वमा ज्यापू संस्कृति विकास काेषकाे आयाेजकत्वमा  वसन्तपुरमा अ‍ायाेजित  २०अ‍ाैं राष्ट्रिय ज्यापू दिवसकाे समारोहमा महिला राष्ट्रिय क्रीकेट खेलाडी खुशी डंगोल सम्मानित भएकी छन् । महिला राष्ट्रिय क्रीकेट खेलाडी खुशी डंगोललाई नेपाली क्रीकेट खेल क्षेत्रमा विशेष याेगदान गरेबापत सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट सो सम्मानित गरेकाे हो। उनीसहित अन्य विभिन्न विधाहरुमा योगदान गरेका २७ जनालाई पनि सम्मान गरिएको थियो ।   खुशीले नेपालको प्रतिनिधित्व गरि चीनमा आयोजना भएको “Inaugral Belt and Road 2019 Cup T20 -W U19” मा महिला राष्ट्रिय क्रीकेट टाेलीमा सहभागी जनाएकी थिइन्। त्यहाँ उनले नेपालले महिला राष्ट्रिय क्रीकेट टाेलीले कास्य पदक प्राप्त गर्दा डंगोलले महत्त्वपूर्ण खेल भूमिका निर्वाह गरेकी हुन् । खुशी डंगोलले गत अगस्ट महिना नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय  टोलीमा खुशी डंगोल पर्न सफल भएकी थिइन् । अगस्टमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपाल जित्दा खुशी डंगोलको महत्त्वपूर्ण ३ विकेटको समावेश थिए । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेका थिए । उक्त सिरिजमा बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन विकेट समेत लिन सफल भएकी थिइन् । फाइनल खेल उत्कृष्ट प्रदर्शन गरेकी खुशी डङ्गोल सो सिरिजको प्लेयर अफ दी म्याच भएकी हुन् ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol