TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड November 19, 2026
  • ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो  November 19, 2026
  • वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले November 19, 2026
  • काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ  November 19, 2026
  • आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने  November 19, 2026

ग्राण्डी अस्पतालमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना

  • Avatar photo

    TOKHA LIVE

  • July 23, 0202
ग्राण्डी अस्पतालमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, ९ असोज : क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय  अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसी र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेलेसंयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गर्नुभयो । सो अवसरमा अस्पतालका मेडिकल निर्देशक डा बिजुक्छेले क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज होस् भन्ने उद्देश्यले डट्स केन्द्र स्थापना गरिएको बताउनुभयो । टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिसीले टोखाले नगरपालिकाभित्रका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्करूपमा औषधि वितरण गर्दै आएको जानकारी दिनुभयो । “टोखाले निजी क्षेत्रबाट पहिलोपटक ग्राण्डी अस्पतालबाट क्षयरोगको औषधि वितरण सुरु गर्न लागेको हो, यसले टोखावासीलाई सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ”, उहाँले भन्नुभयो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रेष्ठले सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने नीतिका साथ केन्द्रले काम गरिरहेको बताउनुभयो । उहाँले छिट्टै काठमाडौँका अरु निजी अस्पतालमा समेत क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिने बताउनुभयो । यस्तै क्षयरोगको औषधि टोखा नगरपालिकाले ग्राण्डी अस्पताललाई निःशुल्क उपलब्ध गराउने सम्बन्धमा नगरपालिका र अस्पतालबीच सम्झौतासमेत भएको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

November 19, 2026
​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

November 19, 2026
वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

November 19, 2026
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

November 19, 2026
आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने 

आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने 

November 19, 2026
विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

November 18, 2026
  • छुटाउनुभयो कि? सबै
    काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

    काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

    ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

    ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

    वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

    वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

    काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

    काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol