• TOKHA LIVE

    • २४ चैत्र २०८१, सोमबार २१:४८

    टाेखा छहरे मिडिया र टाेखामी अटाे हब प्राली बिच सम्झौता

     

    काठमाडौं २५ चैत / टाेखाका स्थानीय लोकप्रिय संचार गृह टाेखा छहरे मिडिया प्रालि र टाेखामी अटाे हब प्राली बिच  द्विपक्षीय महत्त्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आइतबार Tvs माेटरसाइकलको आधिकारिक बिक्रेता Tvs- Tokha Tokhami Auto – TVS Showroom Tokha -Sales/Service/Spare parts टाेखामी अटाे हब प्रालीका संचालक किरण डंगोल र टाेखा छहरे मिडिया प्रालीका अध्यक्ष सानुराज डंगोलले संयुक्तरूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन। टाेखा छहरे मिडिया प्रालीको प्रकाशन रहेको https://tokhalive.com/ संगको सहकार्यका लागि टाेखामी अटाे हब प्रालीको सामाजिक र व्यवसायीक क्रियाकलापमा कम्पनी प्रबर्द्धनको लागि टाेखा लाइभ डट कम मिडिया पार्टनरको भुमिका निर्वाह गर्ने जनाएको छ। महत्त्वपूर्ण पक्षमा सहकार्य पछि  Tvs माेटरसाइकलको आधिकारिक बिक्रेता Tvs- Tokha टाेखामी अटाे हब प्रालीका संचालक किरण डंगोलले यो सहकार्य र सम्झौताले कम्पनीले आगामी दिनमा स्थानीय मिडिया टाेखा लाइभ मार्फत थप कम्पनीलाई ब्यापार प्रबर्द्धन गर्न टेवा पुग्न सहज हुने धारणा राख्नुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै