• TOKHA LIVE

    • २९ माघ २०७९, आईतवार २१:२०

    रक्षामन्त्री उप्रेती भारत प्रस्थान

    टाेखालाइभ डट कम/माघ २९,२०७९

    मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि रक्षामन्त्री हरिप्रसाद उप्रेती त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।  आगामी फागुन १ देखि ५ गतेसम्म भारतको बेङ्गालुरु कर्नाटकामा सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी रहेका छन

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै