• TOKHA LIVE

    • २१ माघ २०७९, शनिबार १५:३०

    एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटी बैठक सुरु

    टाेखालाइभ डट कम/माघ  २१,२०७९

    नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको हो ।  बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । पच्चीस पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष माधवकुमार नेपालले विभिन्न राजनीतिक आयामका बारेमा चर्चा गर्नुभएको छ । त्यसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्ति आदि रहेको बताइएको छ ।बैठक आइतबारसम्म जारी रहनेछ ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै