TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड November 19, 2026
  • ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो  November 19, 2026
  • वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले November 19, 2026
  • काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ  November 19, 2026
  • आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने  November 19, 2026

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

  • Avatar photo

    TOKHA LIVE

  • January 3, 2023
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टोखा लाइभ डट कम। पुष १९, २०७९

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गर्नुभएको हो । स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो ।शाहले आफूले समयमै निर्वाचन खर्च विवरण बुझाउँदा पनि रु सात लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय निर्वाचनमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुष्ट जरिवाना गर्ने, छ महिनाभित्र नबुझाए छ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी आयोगको गरेको निर्णय बदर गर्न रिट निवेदनमा माग गर्नुभएको छ । उक्त निर्णयविरुद्ध शाहले आज रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा कानुनले तोकेको अवधिभित्रै गत असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको र परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्चको विवरण पेश गर्नुपर्नेमा ३०औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको उल्लेख छ ।
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

November 19, 2026
​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

November 19, 2026
वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

November 19, 2026
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

November 19, 2026
आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने 

आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने 

November 19, 2026
विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

November 18, 2026
  • छुटाउनुभयो कि? सबै
    काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

    काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

    ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

    ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

    वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

    वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

    काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

    काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol