TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने November 17, 2026
  • करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु November 17, 2026
  • इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ November 17, 2026
  • रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’ November 17, 2026
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न November 16, 2026

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

  • Avatar photo

    TOKHA LIVE

  • January 3, 2023
मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टोखा लाइभ डट कम। पुष १९, २०७९

 

काठमाडौँ/मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको बाँकी काम पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सकिने निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठको भनाइ छ । स्वयम्भू क्षेत्रमा शर्मा,रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्,टिम्स्,कुमार,सिएभी,क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी मण्डिखाटार क्षेत्रमा वितरण सञ्जाल निर्माणमा टुँडी कन्स्ट्रक्सनले काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल÷सैलुङ जेभीले काम गरिरहेको छ । कुल रु सात अर्ब ३६ करोड तीन लाख ८४ हजार लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो । निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भएको बाँकी क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ । वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

November 17, 2026
करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

November 17, 2026
इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

November 17, 2026
रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

November 17, 2026
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

November 16, 2026
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

November 16, 2026
  • छुटाउनुभयो कि? सबै
    मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

    मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

    करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

    करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

    इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

    इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

    रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

    रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol