TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने November 17, 2026
  • करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु November 17, 2026
  • इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ November 17, 2026
  • रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’ November 17, 2026
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न November 16, 2026

राहदानी‘सिस्टम’मा खराबी आउँदा वितरण अवरुद्ध

  • Avatar photo

    TOKHA LIVE

  • January 3, 2023
राहदानी‘सिस्टम’मा खराबी आउँदा वितरण अवरुद्ध
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टोखा लाइभ डट कम। पुष १९, २०७९

काठमाडौँ/राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको विभागले जनाएको छ ।राहदानी सिस्टममा खराबी आएसँगै सेवासम्बन्धी वितरण रोकिएको राहदानी विभागले  जनाएको छ । यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्नेविभागले विभागले जनाएको छ ।अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन विभागले आग्रह गरेको छ । राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

November 17, 2026
करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

November 17, 2026
इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

November 17, 2026
रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

November 17, 2026
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

November 16, 2026
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

November 16, 2026
  • छुटाउनुभयो कि? सबै
    मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

    मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

    करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

    करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

    इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

    इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

    रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

    रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol