TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने November 17, 2026
  • करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु November 17, 2026
  • इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ November 17, 2026
  • रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’ November 17, 2026
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न November 16, 2026

लागुऔषध सेवन गरी सवारी चलाउने सात पक्राउ

  • Avatar photo

    TOKHA LIVE

  • December 24, 2022
लागुऔषध सेवन गरी सवारी चलाउने सात पक्राउ
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टाेखालाइभ डट कम/पुस ९,२०७९

ट्राफिक प्रहरीले लागूऔषध सेवन गरी सवारीसाधन चलाउने सात जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलीले आज गरेको जाँचका क्रममा सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँच मोटरसाइकल चालक, एक स्कुटर चालक र एक ट्याक्सी चालक छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाति पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारीसाधनका चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाए÷ नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टिएचसी किटको प्रयोग गरी गत साउन ९ बाट ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको थियो । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई विगत लामो समयदेखि जाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी चलाउने चालकको सङ्ख्यासमेत बढेपछि कारबाहीलाई तीव्रता दिएको हो ।
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

November 17, 2026
करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

November 17, 2026
इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

November 17, 2026
रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

November 17, 2026
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

November 16, 2026
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

November 16, 2026
  • छुटाउनुभयो कि? सबै
    मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

    मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

    करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

    करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

    इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

    इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

    रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

    रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol