टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर ११,२०७९
काठमाडौं क्षेत्र नं ५ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल र वाग्मती प्रदेशसभा सदस्य श्यामबहादुर खड्कालाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।
आइतवार एक कार्यक्रम गरी निर्वाचन कार्यालय क्षेत्र नं.५ का निर्वाचन अधिकृत ऋतबहादुर पुलामी मगरले प्रदीप पौडेल र श्याम बहादुर खड्कालाई प्रमाण पत्र प्रदान गरिएको थियो।


