• TOKHA LIVE

    • ७ मंसिर २०७९, बुधबार २३:०७

    काठमाडौं क्षेत्र नं ५(ख) बाट नेपाली कांग्रेसका श्याम बहादुर खड्का विजयी

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    मंसिर ७,२०७९

    काठमाडौं क्षेत्र नं . ५( ख) बाट नेपाली कांग्रेसका उम्मेदवार श्याम बहादुर खड्का विजयी भएको छ। उनले एमालेका उम्मेदवार दीपक निरौलालाई १३२५ मतले पराजित गरेको छ।

    नेपाली कांग्रेस उम्मेदवार श्याम बहादुर खड्काले ९७२५ मत ल्याई विजयी भएका हुन्। भने उनका निकतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दिपक निरौलाले ८४०० मत प्राप्त गरेका छन्। काठमाडौं-५ (ख) मा कुल २९५८६ मत खसेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै