• TOKHA LIVE

    • ५ मंसिर २०७९, सोमबार ०९:३७

    मुस्ताङमा कांग्रेसको सुरूवाती अग्रता

    टोखा लाइभ। ५ मंसिर २०७९

    कास्की। गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ।

    जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसले १०६७ मत सहित अग्रता लिएको छ भने नेकपा एमाले ८ सय ७ मतसहित पछयाउन सुरु गरेको छ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै