• TOKHA LIVE

      TOKHA LIVE

    • ३० कार्तिक २०७९, बुधबार १९:२७

    अञ्जनको गोलमा नेपाल विजयी

    टोखा लाइभ।३० कात्तिक २०७९,

    काठमाडौं, कात्तिक ३० गते। पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। दशरथ रङ्गशालामा बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

    दोस्रो हाफको ८३ औं मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको हो।यो नेपालका लागि अञ्जनको ११ औं गोल हो।उहाँ खेलको म्यान अफ द म्याच बन्नुभएको छ।गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसन गर्दा अञ्जनले पहेंलो कार्ड पाउनुभएको छ।

    नेपालका नियमित कप्तान किरण चेम्जाङ अनुपस्थिति रहेको खेलको कप्तानी रोहित चन्दले गर्नुभएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै