• TOKHA LIVE

    • २ कार्तिक २०७९, बुधबार ०९:५४

    ‘कल केपि बा’ मार्फत केपी ओलीले सर्वसाधारणसंग कुराकानी गर्ने

    टाेखालाइभ डट कम/कात्तिक २, २०७९

    नेकपा एमाले अध्यक्ष केपी ओलीले’ कल केपि बा ‘ मार्फत  सर्वसाधारणसंग कुराकानी गर्ने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कात्तिक ४ गते फाेनमा कुरा गर्न सकिने भएकाे छ ।

    उनले आफ्नाे आधिकारिक फेसबुक पेजबाट उक्त कुराकाे जानकारी दिएका हुन् । कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौं,’ उनले लेखेका छन् ।

    साथै उनले आफ्नाे आधिकारिक पेजमा नम्बर पठाउन समेत अनुराेध गरेका छन् । पछिल्लाे समयमा उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै