• TOKHA LIVE

      TOKHA LIVE

    • ३० आश्विन २०७९, आईतवार २१:५०

    काठमाडौं क्षेत्र नं ५ माओवादी केन्द्रको प्रतिनिधि सभा क्षेत्रीय समन्वय समितिको विस्तारित बैठक निर्वाचन परिचालन समितिको घोषणा कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम/
    नविना श्रेष्ठ
    असोज ३०,२०७९

    काठमाडौ क्षेत्र नं ५ नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको प्रतिनिधिसभा क्षेत्री समन्वय समितिको बिस्तारित बैठक निर्वाचन परिचालन समितिको घोषणा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रतिनिधिसभा क्षेत्र नं ५ काठमाडौँले आयोजना गरेको छ। । शनिबार फ्रेण्डशिप क्याफे भेटघाट चोक टोखा नगरपालिका वडा नं ४ मा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रिय सचिव हितमान शाक्य, विशिष्ट अतिथि माओवादी केन्द्रीय सदस्य कल्पना शर्मा, जिल्ला संयोजक उमेश स्थापित रहेको थियो। साथमा काठमाडौ क्षेत्र न ५ निर्वाचन परिचालन कमिटी गठन संयोजक जमुना बुढाथोकी (शिला) समानुपातिक उम्मेदवार सह- संयोजक सुरेन्द्र के.सी, दिपक बानियाँ, सचिव हेरकाजी डंगोल, प्राबिधिक सहयोगी सचिव सञ्जय काफ्ले लगाएत सदस्यहरूको साथ सहयोग र उपस्थित रहेको थियो।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै