• TOKHA LIVE

    • २३ आश्विन २०७९, आईतवार ०७:२२

    नेपाली कांग्रेसबाट टिकट सुरक्षित गरिसकेका ६१ नेता यी हुन् ( सुचि सहित)

    टाेखालाइभ डट कम/ असोज २३

    काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय वोर्डको बैठकले अहिलेसम्म ६१ नेताले टिकट सुरक्षित गरिसकेका छन्।
    कोहिको भन्ने टुङ्गो लगाउन अझै बाकि रहेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा प्रत्यक्ष तर्फ निर्वाचनका लागि उमेदवार टुंगो लगाउन अहिले पनि बैठक बसिरहेका छन् ।

    हालसम्म कांग्रेसले विभिन्न निर्वाचनका क्षेत्रका लागि उमेदवारको टुंगो लगाइसकेको छ । जसमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवादेखि पार्टी नेताहरू शेखर कोइराला, रामचन्द्र पौडेल तथा पदाधिकारीतर्फ पूर्णबहादुर खड्का , धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समेत टिकट पक्का भइसकेको छ ।

    संसदीय समिति बैठकमा रहेका एक नेताले दिएको जानकारी अनुसार हालसम्म प्रदेश १ मा १४ , मधेश प्रदेशमा ७ , वाग्मती ११ , गण्डकी ७ , लुम्विनी ११ , कर्णाली ३ तथा सुदुपश्चिम ८ जनाले टिकट पक्का गरेका छन् । अर्थात् ६१ जनाको टिकट सुरक्षित भइसकेको छ ।

    टिकट सुरक्षित गरिसकेका ६१ नेता यी हुन् ।

    प्रदेश १

    मोरङ ६ – डा. शेखर कोइराला

    झापा १ – विश्वप्रकाश शर्मा

    पाँचथर – भीष्मराज आङदेम्बे

    झापा ३ – कृष्णप्रसाद सिटौला

    सुनसरी ३ – विजयकुमार गच्छदार

    सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

    उदयपुर–१ डा. नारायण खड्का

    धनकुटा – सुनील थापा

    तेह्रथुम – सीता गुरुङ

    ओखलढुंगा – रामहरि खतिवडा

    संखुवासभा – दीपक खड्का

    झापा ४ – देउकुमार थेबे

    मोरङ १ – डिगबहादुर लिम्बु

    मोरङ ३ – डा. सुनिल शर्मा

    मधेस प्रदेश

    बारा १ – उमाकान्त चौधरी

    सप्तरी ३ – दिनेशकुमार यादव

    सप्तरी ४ – तेजुलाल चौधरी

    सिरहा १ – चित्रलेखा यादव

    धनुषा ४ – महेन्द्र यादव

    पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

    पर्सा ४ – रमेश रिजाल

    वाग्मती प्रदेश

    काठमाडौं ४ – गगन थापा

    मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

    काठमाडौं १ – प्रकाशमान सिंह

    काभ्रे १ – तीर्थबहादुर लामा

    ललितपुर १ – उदयशमशेर राणा

    भक्तपुर २ – दुर्लभ थापा

    काठमाडौं १० – राजेन्द्र केसी

    काठमाडौं ६– भीमसेनदास प्रधान

    रसुवा – मोहन आचार्य

    धादिङ २ – दिलमान पाख्रीन

    चितवन २ – उमेश श्रेष्ठ

    गण्डकी प्रदेश

    तनहुँ १ – रामचन्द्र पौडेल

    नवलपुर १ – शशांक कोइराला

    तनहुँ २ – प्रदीप पौडेल

    स्याङ्जा–१ राजु थापा

    स्याङजा २ – धनराज गुरुङ

    पर्वत – अर्जुन जोशी

    मनाङ – टेकप्रसाद गुरुङ

    लुम्बिनी प्रदेश

    बाँके ३ – किशोरसिंह राठौर

    गुल्मी १ – डा. चन्द्र भण्डारी

    अर्घाखाँची – पुष्पा भुसाल

    नवलपरासी २ – देवेन्द्र कँडेल

    रुपन्देही ३ – बालकृष्ण खाँण

    रुपन्देही ४ – प्रमोद शाह

    रुपन्देही ५ – भरतकुमार शाह

    कपिलवस्तु– २ सुरेन्द्र आचार्य

    कपिलवस्तु ३ – अभिषेकप्रताप साह

    दाङ ३ – दिपक गिरि

    बर्दिया १ – सञ्जय गौतम

    कर्णाली प्रदेश

    मुगु – ऐन बहादुर शाही

    सुर्खेत १ – पूर्णबहादुर खड्का

    सुर्खेत २ – हृदयराम थानी

    सुदूरपश्चिम प्रदेश

    डडेल्धुरा – शेरबहादुर देउवा

    बाजुरा – बद्री पाण्डे

    दार्चुला – दिलेन्द्र बडू

    अछाम – २ पुष्प शाह

    कञ्चनपुर – २ नेता एनपी साउद

    कञ्चनपुर – ३ रमेश लेखक

    कैलाली – १ रामजनम चौधरी

    कैलाली – ४ वीरवहादुर बलायर

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै