• TOKHA LIVE

    • २३ आश्विन २०७९, आईतवार ०७:०५

    काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका डा.राजन भट्टराईले टिकट पाए

    टाेखालाइभ डट कम/असोज २३,२०७९

    नेकपा एमालेले काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार टुंगो लगाएको छ। काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई उम्मेदवार बन्ने भएका छन।

    त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा तेज प्रसाद ढकाल र ४ (२ ) मा जयराम थापा प्रदेस सभा सदस्यको उम्मेदवार बन्ने भएका छन। प्रदेस सभा सदस्यको उम्मेदवार बन्न लागेका ढकाल नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका उपसचिव हुन् भने थापा जिल्ला कमिटी सदस्य हुन्।

    ०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ७४४ मतले अगाडी रहेको थियोे ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै