• TOKHA LIVE

      TOKHA LIVE

    • १९ भाद्र २०७९, आईतवार १७:२५

    नेपाली कांग्रेसका निष्ठावान त्यागी नेता प्रदीप गिरी स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथि शोक सभा सम्पन्न

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भदौ १८,२०७९

     

    नेपाली कांग्रेसका निष्ठावान त्यागी नेता समाजवादी चिन्तक पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य मा.प्रदीप गिरी स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथि शोक सभा कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्य समिति एवं नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा राष्ट्रिय सभा गृहमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ।

    शोक सभा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा रहेको थियो। प्रदीप गिरीले गरेका प्रत्येक बिचारका प्रख्यात छन्। पार्टी प्रति गिरीको बिचार, त्याग, पार्टी प्रति गम्भीर चिन्तन भएको एक महान व्यक्तिलाई आज सिंगो पार्टीले गुमाउनु परेको छ।

    नेपाली कांग्रेस पार्टीलाई मात्र चिन्तन भएको हैन यो सिंगो नेपाललाई काठमाडौं जिल्लाका सभापति कार्यक्रमका सभाध्यक्ष सबुत कृष्ण बानियाँ प्रदीप गिरीले गरेका प्रत्येक बिचारका प्रख्यात व्यक्ति हुनुहुन्थ्यो। उनको दक्षिण एसियामा नै नाम प्रख्यात रहेको बताए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै