• TOKHA LIVE

    • ८ भाद्र २०७९, बुधबार १८:३१

    साउन महिनामा २ सय ११ वटा बिद्युतीय सवारी भारतबाट भित्रिए

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भदौ ८,२०७९

    साउन महिनामा २ सय ११ वटा बिद्युतीय सवारी भारतबाट भित्रिएको छ।
    भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपालमा भित्रिएका थिए।

    साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको हो भने त्यसैक्रमशः दक्षिण कोरिया र चिनवाट भित्रिएका छन् ।

    आर्थिक बर्षमा १८ सय भन्दा बढी बिद्युतीय आयात भएको थियो।भने सरकारले बिद्युतीय सवारीको करमा छुट गरे पछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या बढदै गएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै