• TOKHA LIVE

    • २३ श्रावण २०७९, सोमबार ०९:५६

    महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी काठमाडौंले थाल्यो हस्ताक्षर अभियान

    टाेखालाइभ डट कम/श्रावण २३ ,२०७९

    काठमाडौं । महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी नेपाल काठमाडौं जिल्लाले हस्ताक्षर अभियानको थालनी गरेको छ । काठमाडौंको होटल हार्दिकमा आयोजित एक कार्यक्रममार्फत हस्ताक्षर अभियान सुरु भएको हो । अभियानको कार्यक्रममा चौतारीका जिल्ला पदाधिकारीसहित सदस्यहरुको सहभागिता रहेको थियो । चौतारीले वर्तमान गठबन्धनको सरकारा महंगी र भष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिरोध स्वरुप अभियानको थालनी गरेको जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै