टोखालाइभ डट कम / श्रावण २१ ,२०७९
नेपाल सिन्दोकाइ कान कराँते संघको किर्तिपुरमा भएको पाँचौ बार्षिक साधारण सभा बाट अध्यक्ष मा सविन खड्का र महासचिव मा जगत बहादुर धामी लाई सर्वसहमतिमा चयन गरेको छ । जसमा बरिस्ठ उपाध्यक्षमा दिनेश महर्जन उपाध्यक्षमा विरबहादुर कडायत,सरस्वती श्रेष्ठ , गंगा खड्का ,यमुना प्रसाद काफ्ले गरि २१ सदस्यीय कार्य समिति रहेको छ भने अन्तर्राष्ट्रिय समन्वयको लागि प्रशिक्षक कुशुम कुमार पौडेल रहनु भएको छ ।

