• TOKHA LIVE

    • २१ श्रावण २०७९, शनिबार ०६:२४

    नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प

    टोखा लाइभ ।२०७९ साउन २१ गते ।

    काठमाडौं। नुवाकोटमा भूकम्प गएको छ। बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै